एनसीसी बैंकको सीईओमा पुनः रमेशराज अर्याल नियुक्त
lokpath.com · Thu Aug 06 07:56:19 UTC 2020
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः रमेशराज अर्याल नियुक्त भएका छन् ।
३० वर्ष लामो बैंकिङ अनुभव भएका अर्याललाई गत साउन १९ गते बसेको बैंकको ८०२ औँ संचालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)