युद्धभैरव गणमा आतङ्कवादविरुद्ध नेपाल र इजरायली सेनाको संयुक्त अभ्यास
deshsanchar.com · Wed Nov 27 11:53:20 UTC 2019
काठमाडौँ- नेपाली सेनाको युद्ध भैरव गणमा आतङ्वादविरुद्ध कसरी लड्ने भनेर नेपाली सेना र इजरायली सेनाले संयुक्त अभ्यास गरिरहेका छन्।
आइतबारदेखि सुरु भएको प्रशिक्षणको बुधबार नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाले निरिक्षण गरे। प्रशिक्षण अभ्यासमा विमान हाइज्याकिङविरुद्ध कसरी लड्ने भनेर पनि सिकाई रहेको नेपाली सेनाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)