बजेट ल्याउँदा सुझावलाई मनन नगरिएको व्यवसायीको गुनासो
onlinekhabar.com · Thu Mar 04 02:11:30 UTC 2021
२० फागुन, वीरगञ्ज । पर्सा, बारा र रौतहटका उद्योगी व्यवसायीहरुले बजेट बनाउनुपूर्व वर्षेनी हुने अन्तरक्रिया खासै प्रभावकारी नहुने गरेको बताएका छन् ।
विभिन्न समितिहरुले आएर सुझाव संकलन गरेर लैजाने गरेको भए पनि बजेट, नीति तथा कार्यक्रहरु बनाउँदा खासै समावेश नहुने गरेको उनीहरुको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)