बार्सिलोना फाइनलमा
nepalghatana.com · Thu Mar 04 02:33:11 UTC 2021
स्पेनिस महारथी बार्सिलोना कोपा डेल रे प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगमा शानदार प्रदर्शनसँगै बार्सिलोनाले फाइनलमा स्थान पक्का गरेको हो ।
गएराति क्याम्प नोउमा भएको दोस्रो लेगमा बार्सिलोनाले उत्कृष्ठ पुनरागमन गर्दै सेभिल्लामाथि ३-० को जित निकाल्यो । पहिलो लेग २-० ले गुमाएको बार्साले दोस्रो लेगमा पुनरागमन गर्दै समग्रमा ३-२ गोल अन्तरको जित निकाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)