खोकनामा सिकाली जात्रा (तस्वीरहरू)
himalkhabar.com · Sat Oct 01 07:03:00 GMT 2022
काठमाडौं उपत्यकाको दक्षिणमा रहेको खोकनाका नेवार समुदायले दशैंभर सिकाली जात्रा मनाउँछन्।
घटस्थापनादेखि शुरू हुने सिकली जात्रा फूलपातीका दिनसम्म मनाइन्छ। यो पर्वको अवसरमा उनीहरूले कुल देवताको पूजा गर्दछन्। उनीहरूले दशैंको सट्टा सिकली जात्रा मनाउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)