एमभी दुगडको विबेक अटोद्वारा मानव सेवा अश्रमलाई सहयोग
makalukhabar.com · Wed Mar 03 12:13:17 UTC 2021
काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता तथा औद्योगिक घराना एम भी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलस् प्रालिले ‘वेलफेरराइड’ कार्यक्रम आयोजना गरेको छ ।
बालाजुस्थित रोयल इन्फिल्ड शो रुमदेखि सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए । मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको थियो । यस राइडमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाइकल र्याली गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)