दुनियाँको कमाइखाने भाँडो बन्दै चेपाङ समुदाय
thahakhabar.com
कडा निगरानीमा स्थानीय सरकार
चितवन : सीमान्तकृत आदिवासी जनजाति चेपाङ समुदायलाई विभिन्न संघसंस्थाले कमाइखाने भाँडो बनाइरहेको पाइएको छ। उनीहरूलाई सहयोग गर्ने बहानामा विभिन्न स्वार्थ समूह संलग्न रहेको संघसंस्थाहरूले चेपाङलाई कमाई खाने गतिलो स्रोत बनाएको पाइएको हो। यसप्रति सरोकारवाला निकायले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)