५ अंकले बढ्यो नेप्से परिसूचक: करिब ८ अर्बको शेयर खरीदबिक्री
saralpatrika.com · Mon Jun 28 13:13:00 GMT 2021
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ५ अंकले बढेर बन्द भएको छ । आइतवारदेखि उकालो लागेको नेप्से परिसूचक सोमवार पनि ०.१८ प्रतिशत अर्थात् ५.११ अंकले बढेर २ हजार ८७५. ४९ विन्दुमा पुगेको छ ।
आइतवार २७.३८ अंकले बढेर २ हजार ८७०.३८ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ८९८.४२ विन्दुदेखि खुलेको थियो । सोमबार सेन्सेटिभ इन्डेक्स पनि ०.७९ प्रतिशत अर्थात् ४.१७ अंक बढेर ५३३.५७ विन्दुमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)