बिटकोइन खरिदबिक्री गर्न मिल्ने ‘कोइनबेस’ अमेरिकी एप स्टोरको शीर्ष स्थानमा
techpana.com · Wed May 12 02:15:05 GMT 2021
काठमाडौं । क्रिप्टोकरेन्सी एक्सचेन्जका लागि लोकप्रिय प्लेटफर्म कोइनबेस हालै यूएस एप्पल एप स्टोरमा शीर्ष स्थानमा आएको छ ।
एप स्टोरको टप चार्ट लिस्टका अनुसार कोइनबेस हाल अमेरिकाको सबैभन्दा लोकप्रिय एप बन्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)