विजया दशमीका दिनभर टीका साइत
rajdhanidaily.com · Sun Oct 02 02:53:49 GMT 2022
ललितपुर । विजयादशमी टीकाको उत्तम साइत बुधबार बिहान ११ बजेर ५१ मिनेट रहेको छ । सोही दिन बिहान १० बजेर ३४ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवती विसर्जन गरिने शुभसाइत छ ।
नेपाल पञ्चांग निर्णायक समिति सदस्य प्राडा देवमणि भट्टराईका अनुसार १९ असोजका दिन देवी विसर्जन गरिएपछि प्रसादस्वरूप टीकाजमरा लगाउने परम्परा छ । त्यस दिनभर नै टीका लगाउँदा राम्रो हुने भट्टराई बताउ“छन् । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)