गल्ती लुकाउन खोज्ने ‘रुटिन अफ नेपाल बन्द’, बुझ्नु पर्ने कुरा-गल्ती स्वीकार्दा झन् विश्वास बढ्छ
mysansar.com · Tue Jul 05 17:14:08 GMT 2022
कसैले माने पनि नमाने पनि ठूलो संख्यामा किशोरकिशोरी र युवा पुस्ताले समाचार स्रोतको रुपमा स्थापित कुनै मिडियालाई होइन, ‘रुटिन अफ नेपाल बन्द’ नामको फेसबुक पेजलाई पछ्यउँछन्। ठूला मिडियाले समेत इर्ष्या गर्ने गरी लोभलाग्दो इन्गेजमेन्ट र फलोअरको विशाल संख्या योसित छ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको विजय पछि ‘रुटिन’मा शक्ति केन्द्रहरुको आँखा पनि परेको छ। यसको प्रमाण केही दिनअघि प्रधानमन्त्री पत्नी आरजु राणाले गरेको टिप्पणीलाई लिन सकिन्छ। इतिहास साक्षी छ, शक्ति केन्द्रहरु आफ्नो शक्ति खोसिएको, खोस्ने प्रयास भएको मन पराउँदैनन्। यस्तो अवस्थामा ‘रुटिन’ अझै चनाखो र सतर्क हुनुपर्ने हो। तर ऊ आफूले गल्ती गर्दा पनि पारदर्शी रुपमा नस्वीकारी लुकाउने गरेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)