आज धान दिवसः ४४ अर्ब ४६ करोडको चामल आयात
saralpatrika.com · Tue Jun 29 07:04:00 GMT 2021
काठमाडौं । सरकारले पन्ध्रौं योजनासम्ममा कृषिका मुख्य बाली धानको उत्पादन बढाउने लक्ष्य राखे पनि आयात–निर्यातको खाडल झन् झन् बढ्दो छ । धान उत्पादनमा उल्लेख्य सफलता हासिल गर्न नसक्दा बर्सेनि चामल आयातको दर पनि बढिरहेको छ ।
चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले ४४ अर्ब ४६ करोड रुपैयाँको चामल आयात गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार यो वर्ष उत्पादन दर १.२८ प्रतिशतले मात्र वृद्धि भएको छ । तर चामलको आयातदर गत वर्षको तुलनामा ६७ प्रतिशतले बढेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)