मजदुरको ज्याला बढ्यो, मूल्यवृद्धि नियन्त्रित भए पनि उपभोग्य वस्तु महँगियो
baahrakhari.com · Wed May 12 11:28:00 GMT 2021
काठमाडौं । चालु आर्थिक वर्षमा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि आम नागरिकको दैनिकीसँग जोडिएको दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ । सरकाले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यसहित मूल्यवृद्धिलाई पनि ७ प्रतिशतभित्र राख्ने लक्ष्य लिएको थियो ।
तर, चैत महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०७६ चैतको तुलनामा ०७७ चैतमा सबैभन्दा धेरै मूल्यवृद्धि घ्यू तथा तेल र मासु तथा माछा उपसमूहको रहेको राष्ट्र बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)