लोप हुँदै ‘घैया धान’
deshsanchar.com · Sun Oct 24 16:22:08 GMT 2021
तनहुँ – पाखो खेतबारीमा लगाइने छरुवा धान ‘घैया’ तनहुँमा लोप हुने अवस्थामा पुगेको छ।
यसप्रति किसानको आकर्षणमा कमी र मौसम अनुकूल नहुँदा जिल्लामा घैया धान लोप हुने अवस्थामा पुगेको हो। जिल्लाका झण्डै ४० प्रतिशत क्षेत्रफलमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारणले जिल्लाबाटै लोप हुँदै गएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)