यसपटक तिहारमा सोचेभन्दा बढी फूलको कारोबार, ३१ करोड रुपैयाँको त सयपत्री मात्रै बिक्यो!
bizmandu.com
. २ बर्ष अघि
काठमाडौं। यसपटकको तिहारमा ३४ करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार तिहारको ४ दिनमा ३४ करोड ६३ लाख २५ हजार रुपैयाँको ३४ लाख ४५ हजारवटा सयपत्री, मखमली र गोदावरी ...
Comment

Liked by: