काठमाडौँमा निषेधाज्ञा फेरि लम्बियो
annapurnapost.com · Mon May 10 14:29:00 GMT 2021
काठमाडौँ: कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लागि थपिएको छ ।
यसअघि लगाइएको निषेधाज्ञा बैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)