च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाँदैन भारतीय टोली, मोहम्मद हफिजले गरे यस्तो टिप्पणी
nepalkhabar.com · Mon Nov 11 13:39:53 UTC 2024
पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीका लागि भारतले आफ्नो टोली पठाउन अस्वीकार गरेको भन्दै आइतबारदेखि पाकिस्तानी मिडियामा हंगामा मच्चिएको छ। त्यसपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।
यसबारे पाकिस्तानी क्रिकेट टोलीका खेलाडी मोहम्मद हफिजले पनि प्रतिक्रिया दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)