खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे
halokhabar.com · Wed May 25 04:07:00 GMT 2022
×
बैतडी, ११ जेठ । बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ । नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरूमा खोरेत रोगको प्रकोप देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)