
१०२ वर्षका बेहुला, १०१ वर्षकी बेहुली
bbc.com
. ३ महीना अघि
नुवाकोटको चौघडामा १०२ वर्षका बलभद्र पौडेल र १०१ वर्षकी दिव्यकुमारी पौडेलको विवाह भएको छ।
श्रीमान्, श्रीमती १०० वर्षभन्दा बढी उमेर बाँचे फेरि विवाह गरिदिने चलन अनुसार उनीहरूको विवाह उनका परिवारले गरिदिएका हुन्।
उनीहरूको परिवारमा पाँचौँ पुस्तासम्म गरी ११७ जना छन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।
Comment

Liked by: