बेनी–जोमसोम सडक वैशाखभर दैनिक ९ घण्टा बन्द
nepalpage.com · Thu Apr 22 04:33:53 GMT 2021
बेनी ९ बैशाख : मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ।
विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpage.com)