प्रेमिकालाई देखाउन रेस्टुरेन्टमा गरे यस्तो व्यवहार, वेट्रेसले लिइन् बदला
ratopati.com · Fri Jun 09 14:47:00 GMT 2023
मानिसहरूले प्रेमी वा प्रेमिकालाई देखाउनका लागि भए पनि धेरै खर्च गर्छन् । एक व्यक्तिले पनि आफ्नी प्रेमिकाको अगाडि देखावटी गर्नका लागि रेस्टुरेन्टमा यस्तो गरे कि त्यसको बदलामा उनीमाथि जे भयो त्यो निकै रोचक छ । रेडिटमार्फत् एक रेस्टुरेन्टकी वेट्रेसले पूरा घटनाबारे जानकारी दिएकी छिन् ।
‘सबैभन्दा महँगो वाइन मगाए’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)