मोडुलर किचेन र मिस्त्रीले बनाएको किचेनमा कुन राम्रो ?
nepalhomes.com · Thu Sep 16 03:07:59 GMT 2021
यदि तपाइ नयाँ घर बनाउँदै हुनुहुन्छ भने किचेनमा कस्तो फर्निचर राख्ने भन्ने बिषयले अलमलमा पार्न सक्छ । दैनिक रुपमा धेरै प्रयोग हुने किचेनमा राखिने फर्निचरको छनौटले तपाइको सहजता र सुन्दरता दुवैमा फरक पार्छ ।
मूलतः आधुनिक घर निर्माण बिधिमा दुईखाले किचन फर्निचरको विकल्प तपाइसामू छन् । पहिलो– परम्परागत मिस्त्रीले बनाउने किचेन फर्निचर र दोस्रो– आधुनिक मोडुलर किचेन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)