विवाहको ६ वर्षपछि दीपिका र रणवीर बने आमाबुबा
nepalviews.com · Sun Sep 08 08:15:57 UTC 2024

काठमाडौं । दीपिका पादुकोण र रणवीर सिंह अन्ततः आमा–बुबा बनेका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोणले आइतबार (८ सेप्टेम्बर २०२४) मा लक्ष्मी अर्थात् छोरीलाई जन्म दिएकी छिन् । छोरीको आगमनले दीपिका पादुकोण र रणवीर सिंह दुवैको परिवार निकै खुसी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)