बुढेसकालमा आँखा शिविर आएपछि
nepalsamaya.com · Wed Apr 17 03:42:57 UTC 2024

गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सात दिने निःशुल्क आँखा शिविरबाट एक हजार जना लाभान्वित भएका छन्।
गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनःस्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)