ओलीले मागे सुहाङलाई भोट
hamrakura.com · Wed Apr 17 00:00:00 UTC 2024
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन् ।
बुधबार इलाम २ को मङ्गलबारेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पुर्खाले स्वाधीन राखेको देशलाई सम्मान गर्ने बताएका छन् । उनले देशलाई एकताबद्ध बनाएर सुशासन र विकास ल्याउन चाहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)