setopati.com·४ दिन अघि१० कित्ते नीतिले सेयर बजारमा विकृति ल्याएकै हो?
अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले प्राथमिक सेयर निष्कासन (आइपिओ) मा रहेको '१० कित्ते नीति' ले बजारमा विकृति ल्याएको भन्दै पुनरवलोकन गर्नुपर्ने बताएपछि यसको पक्ष र विपक्षमा बहस सुरू भएको छ। उनल...