barnanmedia.com·३ दिन अघि१५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन: सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार...