hamrakura.com·१ दिन अघिप्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुतिनबीच नयाँ दिल्लीमा उच्चस्तरीय वार्ता: सन् २०३० सम्म द्विपक्षीय व्यापार १०० अर्ब डलर पुर्याउने ऐतिहासिक लक्ष्य
नयाँ दिल्ली। १८औँ ब्रिक्स शिखर सम्मेलनको पूर्व सन्ध्यामा शुक्रवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुतिनबीच नयाँ दिल्लीमा एक महत्त्वपूर्ण र उच्चस्तरीय द्विपक्षीय वार्त...