setopati.com·१२ घण्टा अघिपोर्चुगलमा पहिलोपटक गुञ्जियो १९७४ एडी
नेपाली रक ब्यान्ड १९७४ एडी ले पहिलोपटक पोर्चुगलमा सांगीतिक प्रस्तुति दिएको छ। 'रक यात्रा' युरोप टुरको उद्घाटन कन्सर्टका रूपमा लिस्बनमा आयोजित कार्यक्रममा करिब १५ सयभन्दा बढी दर्शक सहभागी भएका थिए।...