ratopati.com·४ दिन अघिपाकिस्तानमा मनसुनी वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या एक सय ७ पुग्यो
काठमाडौँ । पाकिस्तानमा मनसुन सुरु भएयता परेको अविरल वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक सय ७ पुगेको छ । यसका साथै ३४४ जना घाइते भएका छन् भने सयौँ घरमा क्षति पुगेको पाकिस्तानी राष्ट्रिय विपद...