newsofnepal.com·६ दिन अघिआइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ घोषित
काठमाडौं । नबिल बैंकले भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस् २०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)...