nagariknews.nagariknetwork.com·४ दिन अघिबुमराह बाहिरिए, २९ वर्षीय औकिब नाबीलाई भारतीय टोलीमा मौका
जम्मू–कश्मीरका तीव्र गतिका बलर औकिब नाबीले पहिलोपटक भारतीय राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले घाइते जसप्रित बुमराहको स्थानमा २९ वर्षीय नाबीलाई ...