himalpress.com·२ दिन अघिएमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौँ- एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको राजदेवी नगरपालिका-४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमालका ३१ वर्षीय अब्दुल सानी हाकिम रहेका...