ratopati.com·४ दिन अघिविदेशको क्रेडिट नेपालमा ट्रान्सफर गरी पढाइलाई निरन्तरता दिन सकिने
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले नेपालको उच्च शिक्षा प्रणालीलाई थप लचिलो, आधुनिक र विद्यार्थीमैत्री बनाउने उद्देश्यले ‘एकेडेमिक क्रेडिट बैङ्कको स्थापना र सञ्चालन निर्देशिका, २०८२’ जारी गरेको ...