ekantipur.com·१ दिन अघिअघोरमा सडक भासिदा त्रिभुवन राजपथ एकतर्फी
अघोरमा सडक भासिदा त्रिभुवन राजपथ एकतर्फी त्रिभुवन राजपथ अन्तरगत भीमफेदी–९ स्थित अघोर बजारनजिक सडक भासिएपछि डोजरले भित्ता काटेर एकतर्फी यातायात खुलाइयो छ । भाद्र २९, २०८३ प्रताप विष्ट भीमफेदी–९ ...