gorkhapatraonline.com·२ दिन अघिबाढीमा भाइ डुब्यो हरायो अटवारीको खुसी
माइतीबाट दाइभाइले अटवारीको अग्रासन ल्याएर आउँदा थारू समुदायका चेलीबेटीको मनमा छुट्टै खुसी छाउँछ । दाइभाइ पनि आफ्ना चेलीबेटीलाई अग्रासन दिन पाउँदा उत्तिकै खुसी हुन्छन् । तुलसीपुर उपमहानगरपालिकाको ह...