khabarhub.com·५ दिन अघिप्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
लन्डन- बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन्। समस्याका कारण हजारौँ यात्रु प्रभावित भएका छन् भने विभिन्न विमान...