lokaantar.com·५ हप्ता अघिभारतमा स्वदेशी स्याटेलाइट प्रयोग गरी पहिलो पटक कमर्सियल जेटको सफल ल्यान्डिङ
भारतीय उड्डयन क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक फड्को मारिएको छ । इन्डिगो एयरलाइन्सको एउटा एयरबस ए३२० विमानले भारतमै विकसित स्वदेशी नेभिगेसन प्रणाली 'गगन'को प्रयोग गरी देशकै पहिलो स्याटेलाइट-निर्देशित...