annapurnapost.com·२३ घण्टा अघिमधेसको बजेटमा खुद्रे योजनाको दबदबा, राजनीतिक पहुँचमा स्वाहा
जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका–८, अकौरा ठाकुरपोखरीको डिलमा दुईकोठे टहरो छ। जस्तापाताको छानो, आल्मुनियमका झ्याल–ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनला...