setopati.com·१ दिन अघि२५ वर्षीय भारतीय मूलका अमानको कम्पनी इलन मस्कले किने ६० अर्ब डलरमा
अमान सांगरले कम्प्युटरमा कोड लेख्न सिक्दा उनी १४ वर्षका थिए। अमेरिकाको न्यूयोर्कमा हुर्किएका भारतीय मूलका अमानलाई त्यति बेला पक्कै थाहा थिएन — त्यसको एक दशकपछि आफूले साथीहरूसँग मिलेर खोलेको कम्पनी...