nepalviews.com·६ दिन अघिअमेरिकी कूटनीतिज्ञहरूको फिर्तीलगत्तै किभमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, ६ जना घाइते
एजेन्सी । अमेरिकी शान्ति दूतहरू फर्किएलगत्तै रुसले मंगलबार बिहान युक्रेनको राजधानी किभमा पुनः हवाई आक्रमण सुरु गरेको छ। रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरी गरेको उक्त आक्रमणमा परी ६ जना घाइत...