kalakarmi.com·१३ हप्ता अघिएन्फाद्वारा पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण
काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रवार आफ्ना पूर्व कार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठको ११औँ पूण्यतिथिको अवसरमा एन्फा कम्प्लेक्समा स्मृति सभाको आयोजना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ...