ratopati.com·३ दिन अघिकैलाश गाउँपालिकाका कर्मचारीहरू भन्छन् : इन्जिनियरमाथि ज्यान मार्ने धम्की आयो
मकवानपुर । पूर्वाधार विकास शाखा प्रमुख, इन्जिनियर अनिल प्रसाद जोशीमाथि भएको गालीगलौज र ज्यान मार्ने धम्की आएको भन्दै कैलाश गाउँपालिकाका कर्मचारीहरूले कडा शब्दमा भर्त्सना गरेका छन् । गाउँपालिकाको आ...