setopati.com·१ घण्टा अघिअभावबाट उठेर जर्मनीमा करिअर बनाइरहेकी अनु
कमजोर आर्थिक अवस्थामा हुर्किएकी अनु महर्जनलाई आमाबुबाको संघर्षले सानैदेखि आत्मनिर्भर बन्न सिकायो। त्यही बाटो हिँड्दै उनी आठ वर्षअघि ल्याङ्ग्वेज भिसामा जर्मनी पुगिन्। हाल उनी म्युनिखस्थित मेडिकल प्...