lokaantar.com·६ दिन अघि‘दशैँमा आउँछु’ भनेका छोरा बाढीमा बेपत्ता, बाटो हेर्दै खाटमा छन् बुवा–आमा
बुटवल तामनगरका अनुज पुन रसुवाको चिलिमे हाइड्रोपावरबाट काम सकेर त्रिशुली थ्री ‘बी’मा जोडिएर काम थालेको १५ दिन मात्र भएको थियो । ‘वेल्डिङ’मा दक्ष २५ वर्षीय अनुजलाई उनको काम देखेर ‘प्रो सोलुसन’ले तत्...