himalpress.com·६ दिन अघिधनकुटामा ७१ किलो गाँजासहित २ जना पक्राउ
धनकुटा- धनकुटामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार राति अर्थात् गए राती साँगुरीगढी गाउँपालिका वडा नं. २, मान्दावा टोलबाट इलाका प्रहरी कार्यालय भेडेटारब...