lokaantar.com·३ दिन अघितीन सय दुई किलो गाँजासहित एक जना पक्राउ
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-८ जोगिनियाबाट अवैध लागुऔषध गाँजा करिब ३०२ किलो ४८० ग्रामसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले १२ वटा बोरामा रहेको...