gorkhapatraonline.com·८ हप्ता अघिडढेलो नियन्त्रणका लागि जीर्ण पोखरी पुनः सञ्चालन अभियान सुरु
वन क्षेत्रमा बढ्दो डढेलो नियन्त्रणलाई प्रभावकारी बनाउन अर्घाखाँची डिभिजन वन कार्यालयले जिल्लाभर रहेका जीर्ण तथा प्रयोगविहीन पोखरीहरूको खोजी तथा पुनः सञ्चालन अभियान सुरु गरेको छ। गर्मी बढेसँगै वन ड...