bishowkhabar.com·१८ घण्टा अघिबागलुङमा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु
काठमाडौं– काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर...