rajdhanidaily.com·१ दिन अघिअर्जुनधारा जलेश्वरधाममा ४० हजार भक्तजनले गरे जलार्पण
झापा । साउन महिनाको तेस्रो सोमबार पूर्वकै प्रसिद्ध धार्मिकस्थल अर्जुनधारा नगरपालिका–७ स्थित श्री अर्जुनधारा जलेश्वरधाममा भक्तजनको उल्लेख्य भीड लागेको छ । धाममा नेपालका विभिन्न जिल्लासँगै भारत र भु...